Current Affairs Notes of Month Baisakh 2075

Collected current affairs notes that published on Nepal's Daily News Paper Gorkhapatra are as follows:
Current Affairs Notes of  Month Baisakh 2075
Whats Happened in Month of Baisakh, 2075 in Nepal?
  1. राष्ट्रिय झण्डा दिवस कहिले मनाइन्छ ? - वैशाख १
  2. पोषणसम्बन्धी अन्तराष्ट्रिय सम्मेलन २०१८ कहाँ आयोजना गरियो ? - नेपाल (सन् २०१८ फेब्रुअरी २७-२८)
  3. नेपालको कुन ठाउँमा सास्कृतिक संग्रहालय निर्माण गरिने भएको छ ? - दैलेखको दुल्लु
  4. वि. स २०७४ चैत्रमा सम्पन्न धनगढी प्रिमियर लिग (DPL) क्रिकेट प्रतियोगिताको उपाधि कसले जित्यो ? - टिम चौराहा (धनगढी)
  5. सशस्त्र प्रहरी बल नेपालको महानिरिक्षकमा को नियुक्त भएका छन् ? - सर्बेन्द्र खनाल
  6. संयुक्त राष्ट्र संघको मानब अधिकार परिषदमा नेपाल कहिले निर्वाचित भएको हो ? - सन् २०१७ अक्टोबर १६
  7. जिल्ला शिक्षा कार्यालयलाई कहिलेबाट 'शिक्षा विकास तथा समन्वय एकाइ' बनाईएको हो ? - २०७४ चैत्र २९
  8. सोलुखुम्बुलाई पूर्ण खोप सुनिस्चित जिल्ला कहिले घोषणा गरियो ? - वि.स २०७५ बैशाख ३
  9. सन् २०१८ अप्रिलमा क्युवामा नयाँ रास्ट्रपतिका रुपमा चयन हुन सफल राजनितिकर्मी को हुन् ? - मिगेल डीयाज कनेल
  10. सन् २०१८ अप्रिलमा कुन देशका राजाले आफ्नो देशको नाम परिवर्तन गरि नयाँ नामकरण गरेका छन् ? - स्वाजिल्याण्ड ( नयाँ नाम - eSwatini)
  11. पहिलो अन्तरास्ट्रिय क्रिकेट खेल कहिले खेलियो ? - सन् १८६९ अप्रिल १८
  12. भलिबलका आबिस्कारक को हुन् ? - विलियम जर्ज मोर्गन (सन् १८९५ )
  13. विश्वमै दुइ पटक अनुहार प्रत्यारोपण गरिएका पहिलो व्यक्ति को हुन्  - फ्रान्सका जेरोम हयामोन
  14. चिन सरकारले दुइ ओटा वाई-१२ , ई जहाज नेपाललाई कहिले हस्तान्तरण गर्यो ? - वि.स २०७५ बैशाख ४
  15. पृथ्वी दिवस कहिले मनाईन्छ ? - अप्रिल २२
  16. अन्तरास्ट्रिय पुस्तक तथा प्रतिलिपि अधिकार दिवस कहिले मनाईन्छ ? - अप्रिल २३
  17. सरकारले एस.एल.सी परिक्षामा ग्रेडिंग प्रणाली कहिले देखि लागु गरेको हो ? - २०७१ साल को एस.एल.सी परिक्षादेखि
  18. पारिजात सृजना सम्मान - २०७४ बाट सम्मानित हुने व्यक्ति को हुन् ? - समालोचक डिआर पोखरेल                                         
  19. अन्तरास्ट्रिय श्रमिक दिवस कहिले मनाईन्छ ? - मे.१
  20. सरकाले काठमाण्डौ उपत्यका वरपरका क्षेत्रमा कति वटा सहर निर्माण गर्ने निर्णय गरेको छ ? - ४
  21. नेपाल विधुत प्राधिकरणले निर्माण गर्न थालेको हालसम्मकै ठुलो सौर्य परियोजनाको उत्पादन क्षमता कति रहेको छ ? - २५ मेगावाट
  22. संयुक्त राष्ट्रसंघीय महासभा अन्तर्गतको सम्मेलन समितिको अध्यक्षमा नेपाल कहिले निर्वाचित भएको हो ?- सन् २०१८ अप्रि
  23. भारतको दादासाहेब फान्के फिल्म फाउन्डेसनद्वारा सन् २०१८ मा प्रदान गरिएको मस्ट भर्सटाईल एक्ट्रेस अवार्डबाट सम्मानित हुने कलाकार को हुन् ?- मनिषा कोइराला
  24. आफ्ना सदस्यको मृत्यु भएपछी बसाइ सर्ने विशेषता भएको जाति कुन हो ? - राउटे
  25. एगनेस्टि इन्टरनेसनलको स्थापना कहिले भएको हो ? - सन् १९६१ मे २८
  26. २ लाख रुपैया राशिको पहिचान पुरस्कार - २०१८ बाट सम्मानित हुने कृति कुन हो ? - पत्रकार तथा लेखक यज्ञशको 'भुइया'
  27. बि.स २०७५ बैशाख १३ मा राजधानीमा सम्पन्न छैठौ एनएफडिसी रास्ट्रिय चलचित्र २०७४ मा सर्वोत्कृष्ट चलचित्रको उपाधि कुन चलचित्रले प्राप्त गर्यो ? - शत्रु गते
  28. यस बर्षको (२०७५) गोरखापत्र रास्ट्रिय पत्रकारिता पुरस्कारबाट समानित हुने पत्रकार को हुन् ? - वरिष्ठ पत्रकार भैरव रिमाल
  29. बिमा समितिले बिमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतलाई ६ महिनाको कुलिङ पिरियडको व्यवस्था कहिलेदेखि लागू गरेको हो ? - वि.स. २०७५ वैशाख २३
  30. यातायात क्षेत्रमा रहेका सिन्डिकेट तोड्ने सम्बन्धमा सरकार र यातायात व्यवसायीबीच कहिले सहमति भएको हो ? - वि.स. २०७५ वैशाख २३
  31. कृषि भूमि व्यवस्था र सहकारी मन्त्रालयले ५८ बुँदे मार्गचित्र कहिले सार्वजनिक गरेको हो ? - वि.सं. २०७५ वैशाख २३
  32. नेपालमा वाणिज्य बैङ्कमा पहिलो महिला प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्ने महिला को हुन् ? - शिवादेवी काफ्ले
  33. रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले राष्ट्रपतिका रुपमा चौथो कार्यकालका लागि कहिले शपथ लिएका हुन् ? - सन् २०१८ मे ७
  34. ‘प्रवृत्तिगत कमजोरी बिस्तारै चरित्रगत कमजोरीमा बदलिन्छ’ भन्ने विचारक को हुन् ? - अल्बर्ट आइन्स्टाइन
  35. ‘जतिसुकै अँध्यारो क्षणमा पनि माया र बिश्वास सम्भव हुन्छ’ भन्ने भनाइ कसको हो ? - जर्ज चकिरिस, अमेरिकी अभिनेता
  36. आरएमएआई फ्लेम अवार्डस् २०१८ र फ्लेम लिडरसीप अवार्डबाट सम्मानित हुने कम्पनी कुन हो ? - रियल स्कुल अफ नेपाल
  37. सन् २०१७ मा विश्वकै व्यस्त अन्तर्राष्ट्रिय हवाई रुट कुन हो ? - सिङ्गापुर – क्वालालम्पुर रुट
  38. संयुक्त अरब इमिरेट्स(यूएई)ले औपचारिक रुपमा काठमाडौंमा आफ्नो राजदुतावास कहिले स्थापना गर्यो ? - वि.सं. २०७३ वैशाख २८ (सन् २०१६ मे १०)
  39. अन्तर्राष्ट्रिय नर्सिङ दिवस कहिले मनाइन्छ ? - मे १२       

श्रोत: गोरखापत्र

Post a Comment

0 Comments